दफा ३३
मूल ऐनको दफा ५१ मा संशोधन

मूल ऐनको दफा ५१ मा रहेका “मनाही गर्नेछ ।” भन्ने शब्दहरुको सट्टा “रोक लगाउन सक्नेछ ।” भन्ने शब्दहरु राखिएका छन् ।